Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार

प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार

  • काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिगमा लगातार चौथो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ब्रेन्टफोर्डको जितमा डाङगो ओउट्टारा , केभिन सचदे र इगोर थियागोले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि मिलोस केर्केज र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो जितपछि ब्रेन्टफोर्डको ९ खेलमा १३ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यस्तै लिभरपुलको भने ९ खेलमा १५ अंक रहेको छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij