Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतलाई हराउदै इङल्याण्ड महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

भारतलाई हराउदै इङल्याण्ड महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

  • काठमाडौं । इङल्याण्ड जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति सम्पन्न खेलमा इङल्याण्डले भारतलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    इङल्याण्डले दिएको २८९ रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको थियो । यसअघि इङल्याण्डले पहिला ब्याटिंग गरेर ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो ।

    AGNI GROUP

    योसँगै इङल्याण्डको ५ खेलमा ९ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । इङल्याण्ड अस्टेलिया र दक्षिण अफ्रीकासँगै सेमिफाइनलमा पुगेको छ । त्यति भारतको भने ५ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

    अब विश्वकप अन्तर्गत आज श्रीलंका र बंगलादेशबीच हुदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij