Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निषेधको राजनीति गर्दा इमान्दार नेता कार्यकर्ताहरूमा निराशा छायो :भगवती चौधरी

निषेधको राजनीति गर्दा इमान्दार नेता कार्यकर्ताहरूमा निराशा छायो :भगवती चौधरी

  • काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती चौधरीले नेतृत्वले निषेधको राजनीति गर्दा इमान्दार र कर्मठ नेता कार्यकर्ताहरूमा निराशा छाएको बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार भनिन्, “नेतृत्वमा जिम्मेवारी पाएकाहरूले आफ्नो मात्र हालीमुहालीको डन्डा चलाउनाले पार्टीभित्र चरम गुनासो बढेकाले यसलाई जरैदेखि समाप्त पार्नुपर्छ ।”यसका लागि स्थानीय, क्षेत्रका हरेक तहबाट समावेशीरूपमा प्रतिनिधित्व गराउनुपर्ने उनले धारणा राखिन् ।

    AGNI GROUP

    पार्टीभित्रका हरेक तह र तप्कामा समावेशिता अपनाइनुपर्ने, जातीय, क्षेत्रीय, लिंगीय समावेशिता अपनाइनुपर्ने र संवैधानिक व्यवस्था अनुरूप पोर्टफोलियोहरूमा सहभागिता गराउनुपर्ने पनि नेता चौधरीले बताइन् ।

    जेनजी आन्दोलन ताका भएको क्षतिमा संलग्नको प्रहरी प्रशासनिक निकायले किटानी जाहेरी लिन नमानेको उनले बताएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij