Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जनमत पार्टी फुटाउनेविरुद्ध सीके राउतले गुहारे सर्वोच्च

जनमत पार्टी फुटाउनेविरुद्ध सीके राउतले गुहारे सर्वोच्च

  • काठमाडौं । पार्टी फुटाएर गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा।सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह(रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

    AGNI GROUP

    जनमतका तत्कालीन उपाध्यक्ष दिपक साहले तत्कालीन केन्द्रीय समितिको २६ प्रतिशत अर्थात १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

    आयोगले दल दर्ता भएको प्रमाणपत्र समेत दिइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij