Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्न प्रस्ताव

एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्न प्रस्ताव

  • काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशन मङ्सिर २७ देखि पोखरामा गर्नेगरी प्रस्ताव गरेका हुन् ।

    AGNI GROUP

    यसअघि बसेको पार्टीको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij