Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

वेस्ट इन्डिजले भारतलाई दियो १२१ रनको लक्ष्य

वेस्ट इन्डिजले भारतलाई दियो १२१ रनको लक्ष्य

  • काठमाडौँ । वेस्ट इन्डिजले जारी दोस्रो टेस्टमा भारतलाई १२१ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    टेस्टको चौथो दिन वेस्ट इन्डिजले दोस्रो इनिंगमा ३९० रन बनाएर अलआउट भएसँगै भारतले १२१ रनको लक्ष्य पाएको छ । वेस्ट इण्डिजका लागि जोन क्याम्पबेलले ११५ र शाइ होपले १०३ को शतकीय पारी खेलेका थिए ।त्यस्तै भारतीय बलर जसप्रित बुमराह र कुलदीप यादवले ३-३ विकेट लिएका थिए भने मोहमद सिराजले २ विकेट लिएका थिए ।

    AGNI GROUP

    त्यस्तै वेस्ट इन्डिजले पहिलो इनिंगमा २४८ रन बनाएपछि भारतले फलोअन दिएको थियो । त्यसैगरी भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

    २ खेलको सिरिजमा भारत १-० ले अगाडी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij