Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । 

    AGNI GROUP

    बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान तथा सद्भाव यात्राको कार्यसूची बारे छलफल हुने एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij