Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रोशी खोलाले कटान गरेपछि बिपी हाइवेको नेपालथोक खण्ड बन्द

रोशी खोलाले कटान गरेपछि बिपी हाइवेको नेपालथोक खण्ड बन्द

  • काठमाडौँ । बिपी राजमार्गको नेपालथोक हुँदै काठमाडौ जाने बाटोको ठाउँ ठाउमा रोशी खोलाले कटान गरेको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रशासनले बिपी राजमार्गको नेपालथोक हुँदै काठमाडौ जाने बाटोको ठाउँ ठाउमा रोशी खोलाले कटान गरेको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैकल्पिक राजमार्ग (खुर्कोट मन्थली हुदै अरनिको राजमार्ग, हेटौंडाका त्रिभुवन राजपथ तथा अन्य राजमार्ग) प्रयोग गर्नुहुन अनुरोध गरको हो । तर यी राजमार्ग प्रयोग गर्नु अघि पनि ट्राफिक प्रहरीसँग जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij