Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिन्धुलीबाट मृगौला रोगीलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

सिन्धुलीबाट मृगौला रोगीलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

  • काठमाडौँ । नेपाली सेनाले सिन्धुलीबाट एक विरामी पुरुषलाई हेलिकप्टरमा काठमाडौँ लगेको छ ।

    onlinepatrika
    Arghakhachi

    अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लागेको हो ।

    AGNI GROUP

    बर्षापछि सडक भत्किदा अहिले जिल्लाको सम्पर्क विच्छेद भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij