Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँबाट बाहिरिने सवारी साधन एकतर्फी खुला

काठमाडौँबाट बाहिरिने सवारी साधन एकतर्फी खुला

  • काठमाडौँ । धादिङ, नुवाकोट, चितवन, र मकवानपुर जाने सवारी साधन एकतर्फी खुला गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि बन्द गरिएका सडक मौसममा सुधार आएपछि एकतर्फी खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

    AGNI GROUP

    प्रशासनले अहिले विभिन्न ठाउमा पहरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्दै सडकमा यात्रुको चापलाई मध्यनजर गरि उक्त सडकमा आवागमन एकतर्फी खुला गरिएको जानकारी दिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट