Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार

  • काठमाडौँ । आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ११.५१ अंकले बढेर २६६३. ५१ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३१४ कम्पनिका ७५ लाख ११ हजार १९३ कित्ता शेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० मा कारोबार भएको थियो । आज होटल, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

    AGNI GROUP

    आज ग्लोबल आइएमइ समुन्नत योजनाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २४ करोड ११ लाख र नेपाल रिइन्सुरेन्सको ११ करोड बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij