Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पहिलो पटक 'पुर्व राजा' नामबाट ज्ञानेन्द्रको शुभकामना, दशैमा सर्वसाधारणलाई टिका नलगाइदिने

पहिलो पटक 'पुर्व राजा' नामबाट ज्ञानेन्द्रको शुभकामना, दशैमा सर्वसाधारणलाई टिका नलगाइदिने

  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, सुधार र युवा पुस्ताको भूमिकालाई जोड दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पुर्व राजा ज्ञानेन्द्रले पहिलो पटक सार्बजनिक विज्ञप्तिमा 'पुर्व राजा' उल्लेख गरेका छन् । यसअघि 'श्री ५ महाराजाधिराज' उल्लेख गर्ने गरिएकोमा यस पटक विज्ञप्तिमा पुर्व राजा श्री ५ महाराजाधिराज' उल्लेख गरिएको छ ।

    AGNI GROUP

    साथै पुर्व राजा ज्ञानेन्द्रले राष्ट्र चरम विध्वंश र शोकमा रहेको उल्लेख गर्दै विगतमा जस्तो टीका–जमरा प्रदान नहुने र पारिवारिक रूपमा पर्व मनाउने जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij