Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले अक्टोबर २६ मा सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

    onlinepatrika
    Arghakhachi

    एन्फाले नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ ।

    AGNI GROUP

    नेपाली महिला फुटबलको प्रारम्भिक टिम:

    गोलकिपर: 

    अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी र लीला जोशी ।

    डिफेन्डर: 

    निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी चौधरी ।

    मिडफिल्डर:

    विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सनु परियार र सुक्रिया मिया ।

    फरवार्ड: 

    रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij