Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीको नाममा सामाजिक सञ्जालमा 'फेक अकाउन्ट', कारवाहीको चेतावनी

प्रधानमन्त्री कार्कीको नाममा सामाजिक सञ्जालमा 'फेक अकाउन्ट', कारवाहीको चेतावनी

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएको पाइएको छ । प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक, एक्स जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने जानकारी दिएका छन्।

    AGNI GROUP

    उनले भनेका छन्- 'प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/एक्स जस्ता सामाजिक सञ्जालबाट समाचार/पोस्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ। साथै यस किसिमका गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारवाही हुनेछ। '

    PMO1758870259.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट