Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेसपा नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको संयोजक बनिन् दुर्गा सोब

नेसपा नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको संयोजक बनिन् दुर्गा सोब

  • काठमाडौँ । डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व छोडेपछि दुर्गा सोब संयोजक रहेको विशेष महाधिवेशन आयोजक समिति बनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार र बिहीबार काठमाडौँमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईको पद त्यागलाई स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो ।

    AGNI GROUP

    बैठकले महासचिव सोनाम सिं स्याङ्तानलाई महाधिवेशन आयोजक समितिको सदस्य सचिव चयन गरेको छ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले विशेष महाधिवेशन फागुनमा गर्ने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij