Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै गर्ने सरकारको निर्णय

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै गर्ने सरकारको निर्णय

  • काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै हुने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको निर्णय उल्ताउदै अनलाइन सञ्चारमाध्यामको दर्ता र नवीकरण सूचना विभागबाटै हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका छन् ।

    AGNI GROUP

    त्यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्रीलाई तोकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij