Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार यो सरकारलाई छैन- गोकुल बास्कोटा

कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार यो सरकारलाई छैन- गोकुल बास्कोटा

  • काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले भनेको समयमा चुनाब गराउन आग्रह गर्दै संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट  काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्-

    संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट  काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई छैन । भनेको समयमा चुनाब गराऊ,अरु काम जननिर्वाचित सरकारको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij