Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नोटबन्दी गर्ने कुनै सोच छैन- अर्थमन्त्री खनाल

नोटबन्दी गर्ने कुनै सोच छैन- अर्थमन्त्री खनाल

  • काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन । 

    AGNI GROUP

    त्यस्तै मन्त्री खनालले प्रदेश संरचना खारेज बारे सोधिएको प्रश्नमा संविधान अनुसार बनेका संरचना खारेज नहुने स्पष्ट गरेका थिए ।

    भारत सरकारले जिएसटी गरेको परिवर्तनको नेपालमा असरका बारेमा सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले आम मानिसको धारणा एकातिर भएको र तथ्यांकले क्षति पुग्ने नदेखिएको बताए । उनले कुनै क्षति पुग्ने अवस्था भए सुधार गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij