Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सञ्चारमन्त्री खरेललाई हर्क साम्पाङको कटाक्ष- हावामा लोकप्रिय निर्णय गरेको आरोप

सञ्चारमन्त्री खरेललाई हर्क साम्पाङको कटाक्ष- हावामा लोकप्रिय निर्णय गरेको आरोप

  • काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सञ्चारमन्त्री जगदीश खरेललाई हावामा लोकप्रिय निर्णय गरेको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै हर्कले सञ्चारमन्त्रीले वाईफाई वितरण गर्ने निर्णय होइन सरकारी सञ्चार प्रणालीको सर्भर फास्ट गराउनु पर्यो भन्दै हावामा लोकप्रिय निर्णय गर्दै हिडेको आरोप लगाएका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्- सुचना तथा संचार मन्त्रीले वाइफाई वितरण गर्ने निर्णय होइन, हाम्रो सरकारी संचार प्रणाली सुत्रको सर्भर फास्ट गराउनु परो ! सरकारी सिस्टम चौपट छ, हावामा लोकप्रिय निर्णय गर्दै हिँडेकोछ !

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij