Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मधेस सरकार सङ्कटमा परेको छ । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ ।
प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij