Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आमा बन्दैछिन् अभिनेत्री कट्रिना

आमा बन्दैछिन् अभिनेत्री कट्रिना

  • काठमाडौँ । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ चाँडै मातापिता बने भएका छन् । कट्रीनाले मंगलबार आफु गर्भवती भएको समाचार फ्यानहरूसँग खुसीको खबर साझा गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    आफ्नो आधिकारिक इन्स्टाग्राममा, कट्रिना कैफले कालो र सेतो तस्बिर पोस्ट गरिन्, जसमा उनी र विक्की कौशलले आफ्नो बेबी बम्प समातेको देखाइन् । 

    AGNI GROUP

    कट्रिनाले लेखेकी छन्- 'हामी हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं, हाम्रो हृदय खुशी र कृतज्ञताले भरिएको छ ।'

    सेप्टेम्बरको सुरुदेखि नै क्याट्रिना गर्भवती भएको खबर मिडियामा आएको थियो । क्याट्रिना र विक्कीको डिसेम्बर ९,२०२१ मा विवाह भएको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट