Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

पूर्वराष्ट्रपति भण्डारी घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने

पूर्वराष्ट्रपति भण्डारी घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने भएकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    उनी शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल जान लागेको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।

    AGNI GROUP

    जेन–जी प्रदर्शनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ । दुई सय जनाभन्दा बढी घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij