May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । कम्पनीको स्पेसएक्स रकेटको एक अर्को प्रोटोटाइप ल्याण्डिङको क्रममा दुर्घटना भएको हो । फर्किंदा यो रकेट आगोमा परिणत भएको थियो । एलन मस्कको स्पेस एक्स मिशनलाई दुई महिना भित्रमा दोश्रो झट्का लागेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij