Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेसका मुख्यमन्त्री सिंहविरुद्ध अनुशासनको कारबाही गर्ने तयारी

मधेसका मुख्यमन्त्री सिंहविरुद्ध अनुशासनको कारबाही गर्ने तयारी

  • काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई अनुशासनको कारबाही गर्ने तयारी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री सिंहले पदबाट राजीनामा नदिँदा जनमत पार्टीले उनलाई अनुशासनको कारबाही गर्न सिफारिस गर्ने तयारी गरेको हो ।

    AGNI GROUP

    जनमत पार्टी मधेस प्रदेशको संसदीय दलले मुख्यमन्त्री सिंहलाई अनुशासनको कारबाही गर्न पार्टीको केन्द्रीय समितिलाई सिफारिस गर्ने तयारी भएको जनाएको छ ।

    जेनजी आन्दोलनको क्रममा पार्टीको निर्देशनअनुसार सिंहले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए, तर पछि राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले कारबाहीको बाटो अघि बढाएको संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij