Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलनले रोकिएको ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु

जेनजी आन्दोलनले रोकिएको ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु

  • काठमाडौं । जेनजी आन्दोलनका कारण रोकिएको विशाल भण्डारी निर्देशित कमेडी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ आज मंगलबारबाट प्रसारणमा आएको छ । प्रसारण अगाडि निर्देशक भण्डारीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै शोकाे प्रसारण हुने जानकारी दिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    मंगलबारको शोमा फिल्म ‘अभिमन्यु’ का कलाकार कामेश्वर चौरसिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी र निर्माता विनोद पौडेल अतिथिका रूपमा सहभागी थिए ।

    AGNI GROUP

    शोमा भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, सजन श्रेष्ठ, सुमन कार्की, साजन श्रेष्ठ, प्रभात लामा लगायतको प्रस्तुति रहेको थियो । सोमा सामाजिक सञ्जाल बन्द लगायतका समसामयिक विषय ब्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट