Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

जेनजी मृतकको शवयात्रामा गृहमन्त्री र ऊर्जा मन्त्री सहभागी

जेनजी मृतकको शवयात्रामा गृहमन्त्री र ऊर्जा मन्त्री सहभागी

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भदौ २३-२४ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको आज सामूहिक शवयात्रा निकालिएको छ ।

    AGNI GROUP

    उनीहरूको बलिदानको सम्मान गर्दै आज उनीहरूको शव यात्रा गरि अन्त्यष्टि गरिएको हो । शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइएको थियो ।

    May be an image of 5 people and text that says "ጡ"

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij