Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

  • काठमाडौं । मकवानपुरबाट करिब १ सय ५० किलोग्राम अवैध गाँजासहित एक ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४१ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहान प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रक जाँच गर्ने क्रममा १२ पोका गाँजा फेला पारेको हो ।

    AGNI GROUP

    फेला परेको गाँजा सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij