Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

जलेको कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड

जलेको कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कार्यालय अवलोकन गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडास्थित कार्यालयमा आगजनी गरेपछि प्रचण्ड आज मंगलबार त्यहाँ पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कार्यालय अवलोकनपछि प्रचण्डले क्षतिग्रस्त भवनलाई भत्काएर नयाँ र भव्य पार्टी भवन निर्माण गर्ने घोषणा गरे । उनले देशभरका पार्टी कार्यकर्ताको सहयोगमा भवन पुनःनिर्माण हुने विश्वास व्यक्त गरे ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij