Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिभिल अस्पतालमा अझै ९ जना घाइते उपचाररत

सिभिल अस्पतालमा अझै ९ जना घाइते उपचाररत

  • काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकामध्ये निजामती कर्मचारी (सिभिल) अस्पतालमा अझै पनि ९ जना उपचाररत रहेका छन् ।अस्पतालका अनुसार कुल ४६१ अस्पतालमा आएका घाइते बिरामीमध्ये ४४ जनालाई अन्य अस्पताल रेफर गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, सामान्य उपचारपछि ३६६ जना डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएका ५१ मध्ये ४२ जना उपचार पछि घर फर्किएका छन् ।

    AGNI GROUP

    अस्पतालका अनुसार यो अवधिमा भर्ना भएकामध्ये ५० जनाको शल्यक्रिया गरिएको थियो । भने ११ जनाको पुनः शल्यक्रिया गरिएको छ । सिभिल अस्पतालका अनुसार आन्दोलनका क्रममा अस्पतालमा ६ जनाको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij