Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

म्यानचेस्टर डर्बीमा सिटी विजयी

म्यानचेस्टर डर्बीमा सिटी विजयी

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर डर्बी सिटीले जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए ।

    AGNI GROUP

    म्यानचेस्टर सिटीको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा २ जित र २ हारसहित ६ अंक भएको छ र हाल आठौँ स्थानमा रहेको छ ।

    त्यस्तै म्यानचेस्टर युनाइटेडको भने ४ खेलमा ४ अंक रहेको छ र हाल १४औं स्थानमा रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij