Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शपथ ग्रहणमा 'गयल' बालेनको फेसबुकमा 'हाजिरी'

शपथ ग्रहणमा 'गयल' बालेनको फेसबुकमा 'हाजिरी'

मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानले देशले परिवर्तन पाएको बताएका छन् ।

  • काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानले देशले परिवर्तन पाएको बताएका छन् । जेनजीको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले जेनजीको योगदान र बलिदानले देशले परिवर्तन पाएको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली दिदै शहिदको योगदान अमूल्य रहेको र यसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने उल्लेख गरेका छन् ।

    AGNI GROUP

    बालेनले भनेका छन् :

    प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईहरूप्रति असिम सम्मान । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट