Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेनाले हालसम्म २६८ नाल हतियार बरामद गर्‍यो

सेनाले हालसम्म २६८ नाल हतियार बरामद गर्‍यो

  • काठमाडौं । नेपाली सेनाले आगजनी र तोडफोडपछि हराएकामध्ये हालसम्म २६८ नाल हतियार बरामद गरेको छ । देशका विभिन्न स्थानहरुबाट २६८ नाल हतियार बरामद भएको सेनाले जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    जसमध्ये एक थान चाइनिज पेस्तोल आजै बरामद भएको हो । सिन्धुली मरिन–४ स्थायी घर भएका व्यक्तिले आन्दोलनका क्रममा नेपाल प्रहरीबाट लुटेको ९ मि.मि चाईनिज पेस्तोल आज बरामद भएको हो । पेस्तोल लुटेका व्यक्तिले काठमाडौंस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पट्रोल टोलीलाई सो पेस्तोल बुझाएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij