Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी समुह हामी नेपालका अध्यक्ष सुदन गुरुङ शित्तल निवासमा

जेनजी समुह हामी नेपालका अध्यक्ष सुदन गुरुङ शित्तल निवासमा

  • काठमाडौँ । जेनजी समुहका हामी नेपालका अध्यक्ष सुदन गुरुङ राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुदन केहि बेरअघि राष्ट्रपति रामचन्द पौडेलसँग छलफल गर्न राष्ट्रपति निवास शित्तल निवासमा पुगेका हुन् । सोमबार र मंगलबार भएको जेनजी आन्दोलनपछि नयाँ सरकार गठनको तयारी भइरहेका बेला गुरुङ शितल निवास पुगेका हुन् ।

    AGNI GROUP

    राष्ट्रपति पौडेलले जेनजी समुहले प्रस्ताव गरे अनुसार सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन सहमत भएपनि उनीहरुको माग अनुसार संसद विघटन गर्न तयार नभएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट