Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शीतल निवास अगाडि सुरक्षा व्यवस्था कडा

शीतल निवास अगाडि सुरक्षा व्यवस्था कडा

  • काठमाडाैं । जेनजीको आन्दोलनपछि शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो । हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ ।

    AGNI GROUP

    सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ ।

    शीतल निवास अगा सुरक्षा व्यवस्था कडा (तस्बिर)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij