Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । निजामती कर्मचारी सिभिल अस्पतालले जेनजी आन्दोलनका क्रममा भएका घाइते र उपचार गराइरहेकाहरूको विवरण सार्वजनिक गरेको छ ।
सामान्य उपचारपछि ३६३ जना घर फर्किएका छन् ४४ जनालाई अन्य अस्पताल रेफर गरिएको र ४९ जना अस्पतालमा भर्ना भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij