Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रत्नपार्कमा विद्यार्थी संगठन र स्वतन्त्र युवा समूहबीच झडप

रत्नपार्कमा विद्यार्थी संगठन र स्वतन्त्र युवा समूहबीच झडप

  • काठमाडौं । संयुक्त विद्यार्थी संगठनको प्रदर्शनमा स्वतन्त्र युवा समूहले लखेटेका छन् ।

    onlinepatrika
    Arghakhachi

    दलका झोले भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई स्वतन्त्र युवा समूहले लखेटेका हुन् । त्रिचन्द्र क्याम्पसअघि नाराजुलुस गरिरहेका  प्रदर्शनकारीहरुलाई  युवाहरुले लखेटेर तितरबितर बनाएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij