Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विनिमय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ  ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ  २७ पैसा निर्धारण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ  २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ  ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ  ०५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ  ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ  ३१ पैसा कायम गरिएको छ ।

    AGNI GROUP

    राष्ट्र बैङ्कले क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ  ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ  ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ  ६१ पैसा र बिक्रीदर ११० रुपैयाँ  ०८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ  ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ  ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ  ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ  ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ  ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ  ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ  ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ  ७६ पैसा निर्धारण गरिएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ  ४३ पैसा र बिक्रीदर चार रुपैयाँ  ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ  ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ  ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ  ३४ पैसा र बिक्रीदर ३३ रुपैयाँ  ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ  १३ पैसा र बिक्रीदर १० रुपैयाँ  १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ  ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ  १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ  १४ पैसा तोकिएको छ ।

    यसैगरी, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ  ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ  १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ  ४६ पैसा र बिक्रीदर ४६२ रुपैयाँ  ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ  ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ  ३६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ  ९२ पैसा कायम गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij