Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरका प्रहरी कार्यालयहरु आजबाटै सुचारु हुने

ललितपुरका प्रहरी कार्यालयहरु आजबाटै सुचारु हुने

  • ललितपुर । ललितपुरका प्रहरी कार्यालयहरु आजबाटै सुचारु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार जिल्लाका बृत परिसर र प्रहरी चौकीहरुमा प्रहरीहरु पुर्नस्थापनाका लागि प्रकृया सुरु भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख जिल्ला अधिकारी घिमिरेले ललिखबरसँ कुराकानीका क्रममा ती स्थानहरुमा प्रहरीलाई बस्न बन्दोबस्तीका सरसामान र हतियारलगायत बस्दोवस्त मिलाउने काम भइरहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘सम्भव भएका ठाँउमा आजै प्रहरीहरु बस्नुहुनेछ ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij