Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरुको समूह राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर आगजनी गरेका हुन् ।
यतिबेला राष्ट्रपति रामचन्द्र पौडेल कहाँ छन्, खुलेको छैन । यद्यपि उनलाई नेपाली सेनाले उद्धार गरिसकेको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij