Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन र आगजनी

पुनको घरमा पनि आगजनी

पुनको घरमा पनि आगजनी

  • काठमाडौं । प्रदर्शनकारीले पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दकिशोर पुन ‘पासाङ’ को घरमा तोडफोड र आगजनी गरेका छन् । मंगलबार दिउँसो दहचोकस्थित पुनको घरमा पुगेर आगजनी र तोडफोड गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार जेनजी समूहका सदस्यमाथि सरकारले निर्मम ढंगले गोली प्रहार गरेपछि आज आन्दोलन चर्किएको छ ।

    AGNI GROUP

    सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij