Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेन जी आन्दोलन

रबि लामिछाने छुटाउन भन्दै जेनजी टिम लाग्यो नख्खु जेल तिर

रबि लामिछाने छुटाउन भन्दै जेनजी टिम लाग्यो नख्खु जेल तिर

  • काठमाडौं । रबि लामिछाने छुटाउन भन्दै जेनजी टिम नख्खु जेल तिर लागेको छ । भ्रष्ट नेतालाई तह लगाउनका लागि रवि, बालेनको खाचो भएको भन्दै जेनजी टिम नख्खु जेल तिर लागेको हो ।

    images
    images
    images

    सोमबार देखि सुरु भएको जेनजी आन्दोलनले झन झन उग्र रुप लिरहेको छ । जेनजी प्रदर्शनकारीहरु आज नेता, मन्त्रीका घरमा, पार्टी कार्यालयमा आगलागी गर्नुका साथै, सिंहदरवार भित्र प्रवेश गरेर तोडफोड समेत गरेका छन् ।

    images

    जेनजी आन्दोलन प्रहरीको नियन्त्रण बाहिर गएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij