
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । जेनजीहरूको देशव्यापी आन्दोलनबाट असुरक्षित रहेका विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरूलाई नेपाली सेनाले भैरवनाथ गणमा लगेर सुरक्षा दिएको छ ।
केहीबेरअघि नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई महाराजगञ्जस्थित सो गणमा पुर्याइएको स्रोतले जानकारी दिएको छ ।
मन्त्रीहरूलाई लिन भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै सेनाको हेलिकोप्टर पुगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij