Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तोडफोड

रास्वपाको अर्घाखाँची जिल्ला पार्टी कार्यालय तोडफोड

रास्वपाको अर्घाखाँची जिल्ला पार्टी कार्यालय तोडफोड

  • काठामाडौं । जेनजी आन्दोलनमा संलग्न युवाहरुले अर्घाखाँचीको सन्घिखर्कमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय तोडफोड गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यलय तोडफोड गर्दै बोर्ड च्यातेर फालिदिएका थिए ।

    AGNI GROUP

    यस अघि एक समुहले नेकपा एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij