Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन

सुरक्षाकर्मी घाइते

सुरक्षाकर्मी घाइते

  • काठमाडौं । जेनजीको आन्दोलनका क्रममा प्रदर्शनकारीसँग मुठभेड हुँदा २ सुरक्षाकर्मी घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    संसद भवन परिसर छिरेका प्रदर्शनकारीलाई लखेट्ने क्रममा झडपमा सशस्त्र प्रहरी हवल्दार कुमार लामा र जवान मिलन गुरुङ घाइते भएका हुन् । सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट