Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर तीन करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीले अझै अपरेसन जारी राखेको छ ।
प्रहरी स्रोतका अनुसार, एक जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij