Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलको फलामे रेलिङ चोरी

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलको फलामे रेलिङ चोरी

  • काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ । सडक डिभिजन भरतपुरले आइतबार राति अज्ञात समुहले नाम्सी पुलको फलामे रेलिङ चोरी गरेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    रेलिङ चोरी गरेको जानकारी पछि सडक डिभिजनको ईन्जिनियरको टोलीले अनुगमन गरेको जानकारी दिदै सडक डिभिजनले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनलाई पनि पत्राचार गरेर जानकारी गराएको बताएको छ ।

    AGNI GROUP

    सो स्थानमा संभावित दुर्घटना नहोस भन्ने उदेश्यले तत्कालीन अवस्थामा दुर्घटना न्युनिकरणको लागि रातको समयमा पनि देखिन सक्ने गरि फलामको पाईपहरू वल्डिङ गरि डेन्जर जोन एरिया कभर गरिएको

    सडक डिभिजनले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij