Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ९९ हजारमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि मंगलबार सुन तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३४५ मा कारोबार भइरहेको छ ।

    यसअघि मंगलबार चाँदी तोलाको २३६० मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij