Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सडक अवरुद्ध

कालिकोटको कालेखोलामा सडक भत्किँदा सडक अवरुद्ध

कालिकोटको कालेखोलामा सडक भत्किँदा सडक अवरुद्ध

  • काठमाडौँ । अविरल वर्षाले डक भत्किँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलामा सडक भत्किँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय कालीकोटले सडक मर्मतको लागि समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij