Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुकुम्वासी बस्ती भत्काउन पुगेको प्रहरीमाथि ढुंगामुढा प्रहार

सुकुम्वासी बस्ती भत्काउन पुगेको प्रहरीमाथि ढुंगामुढा प्रहार

  • काठमाडौं । मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् ।

    AGNI GROUP

    मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

    आक्रोशित भिडले नगरप्रहरीमाथि आक्रमण गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij