Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौं । तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको छ ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij